You are viewing the translated version of इजाजतपत्रको प्रमाणित नक्कलको ढाँचा.
Schedule 2
इजाजतपत्रको प्रमाणित नक्कलको ढाँचा
(इजाजतपत्रको प्रमाणित नक्कलको ढाँचा)
“विस्फोटक पदार्थ नियम, २०२० अन्तर्गत दिइएको
इजाजतपत्र” प्रमाणित नक्कल फोटो
……………….अड्डा । विभाग इजाजतपत्र संख्या………………
इजाजतपत्रको किसिम ……………..मिति ……………. इजाजतपत्र पाएको व्यक्तिको वा
कम्पनीको वा फर्मको नाम र थर ………………..
ठेगाना ……………..
पेशा रोजगार ……………….
यो इजाजतपत्र दिएको विस्फोटक पदार्थको प्रकार र परिमाण ………………….
यो इजाजतपत्र २० ……………… मसान्तसम्म कायम रहनेछ ।
इजाजतपत्र दिने अधिकारीको नाम………………..
दर्जा………………….
अड्डा । विभागको नाम ………………………
इजाजतपत्र वालाको प्रति हस्ताक्षर…………… इजाजतपत्र दिने अधिकारीको दस्तखत ………………